ब्लाष्टखबर। इटहरीमा आज ४ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
संक्रमित हुनेमा वडा नं.४ का २५ बर्षीय पुरुष, इलाका प्रहरी कार्यालयका २ थुनुवा र १ जना प्रहरीमा कोरोना पुष्टि भएको प्रेस संयोजक लिलाराज भण्डारीले बताएका छन् ।
साउन ३२ गते स्वाब संकलन गरेकामध्ये ४ जनामा पोजेटिभ आएको प्रेस संयोजक लिलाराज भण्डारीले बताए ।