बेलबारीका एक प्रहरीमा कोरोना पुष्टि

alt
  • श्रावण २७, २०७७
  • ब्लाष्ट खबर

  • विवेक मिश्र

बेलवारी / मोरङको बेलबारी स्थीत रहेको ईलाका प्रहरी कार्यलयमा कार्यरत एक प्रहरीमा कोरोना पुष्टि भएको छ । फ्रन्ट लाइनमा खटिने पाच जना प्रहरीको स्वाब परीक्षण गर्दा एकजना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

सांक्रमित हुने व्यक्ती वर्ष ३० का ईलाका प्रहरी कार्यलय बेलबारीमा कार्यरत मुद्दा फाटका एक जना सहि हुन । सक्रमित उक्त प्रहरीलाई उपचारको लागि गोठगाउ स्थित कोभिड अस्पतालमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।

संक्रमित प्रहरीको भनाई अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेता पनी उनमा रुघा खोकिको लक्षण देखिएको छ ।

३ दिने शिपमुलक तालिम ...

विजयपुर । धरान उपमहानगरपालिका वडा नं. ९ द्वारा सञ्चालित ...

धरान र विराटनगरमा पर ...

विजयपुर । पर्यटन व्यवसायीहरुको तानातानका कारण नेपाल पर् ...

धरान १५ का अशक्त प्य ...

धरान / धरान १५ महादेव चोक निवासी अशक्त मजदुर पुण्य प्या ...

मलको मोलमोलाईमा कुरा ...

दमक । मल व्यवसायीसँग पैसाको लेनदेनका कारण ४ जना प्रहरी ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved