• विवेक मिश्र

बेलवारी / मोरङको बेलबारी स्थीत रहेको ईलाका प्रहरी कार्यलयमा कार्यरत एक प्रहरीमा कोरोना पुष्टि भएको छ । फ्रन्ट लाइनमा खटिने पाच जना प्रहरीको स्वाब परीक्षण गर्दा एकजना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

सांक्रमित हुने व्यक्ती वर्ष ३० का ईलाका प्रहरी कार्यलय बेलबारीमा कार्यरत मुद्दा फाटका एक जना सहि हुन । सक्रमित उक्त प्रहरीलाई उपचारको लागि गोठगाउ स्थित कोभिड अस्पतालमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।

संक्रमित प्रहरीको भनाई अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेता पनी उनमा रुघा खोकिको लक्षण देखिएको छ ।