कोरोना भाइरसबाट विश्वमा संक्रमित संख्या १ करोड ८० लाख १३ हजार २ सय ३६ पुगेको छ ।

हाल सम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ लाख ८८ हजार सात सय २२ पुगेको छ ।

१ करोड १३ लाख २६ हजार ४ सय ३३ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा हालसम्म संक्रमित संख्या बीस हजार ८६ पुगेको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ५७ जना रहेका छन् ।

१४ हजार ४ सय ९२ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।