पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या तीस हजारभन्दा बढी

alt
  • बैशाख २९, २०७७
  • ब्लाष्ट खबर

एजेन्ससी । पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या तीस हजारभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार देशभरी कुल सङ्क्रमितको सङ्ख्या तीस हजार ९४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ४७६ जना थपिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यो सङ्ख्या अत्यन्त धेरै भएको उनीहरुको भनाइ छ । सङ्क्रमितमध्ये सवैभन्दा धेरै पञ्जाव प्रन्तमा रहेका छन् ।

त्यहाँ एघार हजार ५६८ जना सङ्क्रमित भएको जनाइएको छ । त्यसैगरी एघार हजार ४८० जना सिन्ध प्रान्तमा, चार हजार ६६९ जना खैबर पख्तुङ्ख्वामा, दुई हजार १७ जना बालुचिस्तानमा, ६७९ जना इस्लामावादमा, ४४२ जना गिल्गित बाल्टीस्तानमा र ८६ जना पाकिस्तान नियन्त्रित काश्मिरमा सङ्क्रमित भएका छन् ।

लकडाउनले छेकेन गाउँक ...

खेवाहाङ मेवाहाङ संखुवासभा / गएको चैत ११ गतेदेखि दे ...

अपडेट: विराटनगर १८ क ...

विराटनगर/विराटनगर–१४ जतुवाका ५५ वर्षीय सेमानन्द य ...

प्रदेश १ मा बजेट ल्य ...

धरान /  कोरोना भाइरसको त्रासकोा बीचमा प्रदेश १ मा ...

हत्या आरोपमा मुछिएका ...

अनिल श्रेष्ठ विराटनगर /  विराटनगर – १४ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved