आजको राशिफल, चैत १३ गते विहीबार

alt
  • चैत्र १३, २०७६
  • ब्लाष्ट खबर

विसं २०७६ चैत १३। बिहीवार। इस २०२० मार्च २६। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। द्वितीया, १८ः२४ उप्रान्त तृतीया।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । बन्न लागेको काममा बाधा होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । मातृपक्षको विशेष सहयोग मिल्नेछ । सानो कामबाट ठूलै उपलब्धि होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । मन प्रसन्न बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । विचार पु¥याएर निर्णय लिनुहोला । बन्न लागेको काममा बिघ्न बाधा आइपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सहयोगी हातहरू अगाडि बढ्नेछन् । नया“ कार्य–व्यवसायबाट सफलता मिल्नेछ । साथीभाइको विशेष सहयोग मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय मध्यम्खालको छ । दबाव र तनाव बढेको महसुस हुनेछ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा रुचि बढ्नेछ । मन प्रसन्न रहला । 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

कोरोनाको जोखिमलाई मध ...

धरान । कोरोना भाइरसको संक्रमणसँगै हुन सक्ने जोखिम व्यवस ...

केपी सरकारले काेराेन ...

सुनसरी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्र ...

२४ घण्टामा ९० संक्रम ...

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved