होस मा छैन मन भिडियोमा (भिडियाेसहित)

alt
  • चैत्र १२, २०७६
  • ४१ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान । गायिका नित्या शिवाको ‘होसमा छैन मन’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रेम र त्यागलाई देखाउन खोजिएको छ । शिवाका अनुसार गीतको शब्द शंकर अधिकारी घायलले लेखेका हुन् । गीतमा राजेशकुमार श्रेष्ठको संगीत संयोजन रहेको छ ।

भिडियोको निर्देशन पनि शंकर अधिकारी घायलले गरेका हुन् । जसमा राजन महर्जन, श्रेया दुलाल, सगर गुरु चौलागाईँको अभियन रहेको छ । कृष्ण पाण्डेले गीतको छायांकन गरेका हुन् ।

https://www.youtube.com/watch?time_continue=3&v=8hMs2Erx7-0&feature=emb_logo

गर्भवतीले तयार गरीन ...

ब्लाष्टखबर ।  हालसम्म भारतमा कोरोना भाइरसको कारण १ ...

काेराेनाभाइरस लकडाउन ...

धरान । काेराेनाभाइरसका कारण सरकारले गरेकाे लकडाउनकाे अस ...

काेराेना भाइरसबारे क ...

 कोभिड १९ का लक्षणहरु के के हुन् ? सबै भन्दा ...

के हो समानता ? ...

समानता       के हो समानता सगै भात ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved