धरान । गायिका नित्या शिवाको ‘होसमा छैन मन’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रेम र त्यागलाई देखाउन खोजिएको छ । शिवाका अनुसार गीतको शब्द शंकर अधिकारी घायलले लेखेका हुन् । गीतमा राजेशकुमार श्रेष्ठको संगीत संयोजन रहेको छ ।

भिडियोको निर्देशन पनि शंकर अधिकारी घायलले गरेका हुन् । जसमा राजन महर्जन, श्रेया दुलाल, सगर गुरु चौलागाईँको अभियन रहेको छ । कृष्ण पाण्डेले गीतको छायांकन गरेका हुन् ।

https://www.youtube.com/watch?time_continue=3&v=8hMs2Erx7-0&feature=emb_logo