खुल्ला दिशामुक्त क्षेत्रको शौचालयः  कोशी गाउँपालीका वार्ड नम्बर १ लौकहीस्थित मुसहर बस्तीमा खुला दिशामुक्त क्षेत्र घोषणा पछि बनाइएको शौचालयको हालत । सुनसरी जिल्लालाई खुला दिशामुक्त घोषणा गरिएको वर्षौंबितिसक्दा समेत कार्यान्वयन भएको छैन ।