झापाको कन्काई नगरपालिका सुरुङ्गास्थित ह्याप्पी ल्याण्ड फनपार्क (सेल्फी डाँडा) मा शनिबारका दिन पर्यटनहरुको घुइँचो । ह्याप्पी ल्याण्ड फनपार्क सहरको कोलाहल भित्र गुम्सिएको समाजलाई खुल्ला वातावरण दिलाउन सहयोगी बनेको छ ।
तस्बिरमा सेल्फी डाँडा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































