कपिलको नयाँ शो आउँदै, प्रोमो सार्वजनिक
भारतीय कमेडियन कपिल शर्माको नयाँ शो छिट्टै सोनी टीभीमा आउने भएको छ ।
उक्त शोको प्रोमो भिडियो हालै सार्वजनिक गरिएको छ । प्रोमो हेर्दा रमाइलो देखिन्छ । प्रोमोसँगै कपिलले प्रशंसकहरूसँग सम्पर्क बढाउन ट्विटरमा उपस्थिति बढाउन थालेका छन् ।
सोनी टीभीले पनि आफ्नो ट्विटर अकाउन्टमा कपिलको शोको जानकारी दिएको छ ।
https://youtu.be/NwV4wn18Ys8
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































