पुरानो चकलेट सन् १९०२ मा स्कटल्यान्डका राजा एडवार्ड सातौंको राज्यभिषेक हुदाँ तयार पारिएको चकलेटलाई सर्वाधिक पुरानो चकलेट मानिन्छ । उक्त चकलेटलाई एक महिलाले खान बिर्सिएपछि आफ्नी छोरीलाई सुरक्षित राख्न दिएकी थिइन् ।

छोरीले सन् २००८ मा खाद्य सुरक्षा संस्थालाई हस्तान्तरण गरेपछि उक्त चकलेट सर्वाधिक पुरानो मानिएको थियो ।