arunशान्तिपूर्ण बनाउने भनिएको  बन्द विहानैदेखि सुरु भएको छ, देशका बिभिन्न ठाउमा तोडफोड र बम बिष्पोट गरेका समाचारहरु सार्बजनिक भईरहेका छन् । बन्दका कारण उपचारकालागि आउने  बालबालिका हरु अस्पताल आउन सकेका छैनन् । बिरामीले उपचार गर्न आउन नपाएको जानकारी पाउदा दुख लग्यो,होइन नेता त उपचार गर्न बिदेश जान सक्छन् ,जनताले चै उपचार गर्न नपाउने