बसमा यात्रा गर्दा बसले उफार्यो ,दायाँ बायाँ हल्लायो ,गन्द्र्याङ गुन्द्रुङ गर्यो ,थथरकायो ,पल्टाउला झै गर्यो भने यात्रुहरुले ड्राईभरलाई तथानाम गाली गर्दै कुटुम्ला झै गर्छन तर ई नै कुराहरु प्लेनमा भयो भने सबको होस हवास गायब हुन्छ मात्र भगवानको नाम सबको मुखमा हुन्छ ...# अनुभवको कुरो #