कतार एयरवेजको विमानमा क्षति
रासस-एएनआई/ एक सयभन्दा बढी यात्र’ बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी स’भास चन्द्र बोस अन्तर्राष्ट्रिय विमा ...
महाराष्ट्रमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३ सय २ पुग्यो
रासस-एएनआई/ भारतको महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ प’गेको राज्यका स्वास्थ्य अधिका ...
सिरियामा १५ सय जनाको सामूहिक चिहान भेटियो
दमास्कस/ सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ । सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लाम ...
भारतः १६ प्रहरी आजीवन जेलमा
नयाँ दिल्ली/ भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाएको छ । भारतको उत्तरी क्षेत्रमा ...
काबुल कारागार नजिक आत्मघाती आक्रमण
रासस-एएफपी/ अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसलाई लक्षित गरी आत्मघाती आक्रमण ...
कतारसँग नेपालले माछा, पशुपालन र कृषिमा सहकार्य गर्ने
वीवीसी / पछिल्ला वर्षमा साउदी अरब लगायतका केही खाडी राष्ट्रहरूले कतारमाथि लगाएको नाकाबन्दी यथावत रहेको अवस्थामा उसले कृषिमा द ...
सैनिक हेलिकोप्टर दुर्घटना हुदा २५ जनाको मृत्यु
हेरात / अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिक ...
नक्सल आक्रमणमा पत्रकार र दुई प्रहरी जवानको मृत्यु
भारत/ भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ ...
बङ्गलादेशः जियाको सजाय दोब्बर गरियो
ढाका/ बङ्गलादेशको उच्च अदालतले विपक्षी नेतृ खालेदा जियाको जेल सजायलाई पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको छ । सोमबार उनीम ...
श्रीलङ्का सङ्कटः संसदबाट समाधान गर्न सभामुखको आह्वान
कोलम्बो/ श्रीलङ्कामा गहिरिँदै गएको राजनीतिक सङ्कट समाधान संसद्बाट गर्न सभामुखले आह्वान गरेका छन् । सभामुख कारु जयसुरियाले ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved