समाज
Showing ३,३२१-३,३३० of १५,७८७ items.
छावासहित हात्तीको बथान आउन थालेपछि इटहरी २ का स्थानीय १३ दिन देखी जागै

देउराली । हात्तीकाे बथान बस्ती नजिकै आएर बस्न थालेपछि इटहरी उपमहानगरपालिका २ शान्तिनगरका स्थानीय  १३ दिन देखि जागै छन् । ...

एघार वर्षपछि कलाकार बाङ्देलको सालिक उद्यानमा राखियो

वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिं बाङ्देलको सालिक  एघार वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण ...

सत्सङ ज्ञान महायज्ञ सम्पन्न

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ को अद्वैत संस्था संरक्षण मञ्च नेपालले पाँच दिने सत्सङ समारोह ज्ञान महायज्ञ आयोजना गरेको ...

प्रतिबन्धित भारतीय माछा धमाधम नेपाल भित्रिँदै

सुनसरी । नेपालमा प्रतिबन्धित भारतीय माछा सुनसरीका विभिन्न नाका हुँदै तस्करी भइरहेकोे पाइएको छ । क्वारेन्टाइन विभागले भारतबाट ...

सहिद दिवसमा रक्तदान

धरान । सहिद दिवसका अवसरमा धरानमा रक्तदान कार्यक्रम आयोजना भएको छ । रोटरी क्लब अफ धरानको आयोजनामा भएको रक्तदानमा ८० पिन्ट रगत ...

इटहरीका १४ घरमा चल्यो नगरको डोजर

धरान । जोगबनी किमाथाङ्का छ लेन सडकअन्तर्गत सुनसरीको इटहरी क्षेत्रमा इटहरी उपमहानगरले घरहरू भत्काएको छ । सडकको क्षेत्राधिकारभि ...

न्यायको पर्खाइमा धोबी

भद्रपुर । झापाको धुलाबारीमा बसेर लामो समयदेखि कपडा धुने व्यवसाय गर्दै आएका विश्वेश्वर बैठा धोबी अन्यायको कठघरामा उभिएका छन् । ...

धनकुटा महोत्सवमा थपिएको समयावधिमाथि प्रशासनको अङ्कुश

धनकुटा । धनकुटा महोत्सवको आयोजक उद्योग वाणिज्य सङ्घ धनकुटा महोत्सवको थपिएको दुई दिनको अवधिलाई बीचमा नै टुङ्ग्याउन बाध्य भएको ...

लालुपाते सहकारीका अध्यक्षविरुद्ध कारबाही गर्न निर्देशन

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङ दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका ...

सामाजिक सेवा इकाइमार्फत निःशुल्क सेवा

जिल्ला अस्पताल सङ्खुवासभामा सामाजिक सेवा इकाइमार्फत एक हजार बढीले निःशुल्क उपचार गराएका छन् । सामाजिक सेवा इकाइमार्फत ५० देखि ...