पुलले समृद्ध बन्दै धरान
धरान/ एक समय धरान पहाडीक्षेत्रको मुख्य बजार थियो । कोशी राजमार्ग नबन्दासम्म धरान पहाडी जिल्लाको व्यापारिक शहरको रूपमा पहिचान ...
चितुवको छालासहित ३ जना पक्राउ
सिरहा / चितुवाको छालासहित धनुषामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर ...
गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरिबी निवारणमा सहकारीको भूमिका महŒवपूर्ण रहेको बताएका छन् । भूमि व्यवस् ...
सम्मानका लागी १५ जनाकाे नाम सिफारीस गर्नु पर्नेमा आ–आफ्नै नाम सिफारिस
धरान । एक नम्बर प्रदेश सरकारको आयोजनामा यही कात्तिक २९ देखि शुरु हुने ‘धरान चलचित्र महोत्सव’ को कलाकार सम्मान र च ...
भद्रपुरमा विद्यार्थीले लगाए ‘गो ब्याक इण्डिया’ को नारा
भद्रपुर । ‘गो ब्याक इण्डिया’ को नारा लगाउँदै झापामा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।भारतले भर्खरै जारी ...
पर्यटकीय गन्तव्यमा खानेपानीको हाहाकार
उदययपुर । ऐतिहासिक पर्यटकीयस्थल उदयपुरगढीमा खानेपानीको हाहाकार मच्चिएको छ । सरकारले घुम्नै पर्ने ‘सय गन्तव्यस्थल’ ...
१२ सहकारी समस्याग्रस्त, बचतकर्ताको करिब १७ अर्ब जोखिममा
विराटनगर । देशभरिमा एक दर्जन सहकारी संस्थालाई राज्यले समस्याग्रस्त घोषित गरेको छ । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि १२ वटा ...
प्रदेश एकमा विकराल बन्दै आत्महत्या, दैनिक दुई जनाले लिन्छन् आफ्नै ज्यान
इटहरी । गत १९ गते बुधबार धरान–१८ की १९ वर्षीया अनिता श्रेष्ठले आत्महत्या गरिन् । सलको पासो लगाएर आफ्नै घरमा उनले आत्महत ...
नेकपाका उम्मेद्वारलाई जिताउन धरानमा जम्बो प्रचार टोली परिचालन
धरान / मंसिर १४ गतेको उपनिर्वाचनमा धरानको मेयरमा सूर्य ध्वजावहाक उम्मेदवारलाई जिताउन नेकपाले जिल्ला सदस्य भीम ज्वाला राई ...
बेलबारीमा अन्र्तराष्ट्रिय कराँते प्रतियोगिता हुने
बेलबारी । फुटबल संग सम्बन्धित तीनवटा गोल्डकप सकिए लगत्तै मोरङको बेलबारीमा अन्तराष्ट्रिय कराते च्याम्पियनसिप प्रतियोगिता हुने ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved