समाचार
Showing ६,३७१-६,३८० of २६,०२४ items.
भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने अवस्था आएको छः उपमहासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभिय ...

इटहरीमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युत्तीय बनाउन अनुसन्धान

धरान । इटहरी उपमहानगरपालिकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न अनुसन्धान थालेको छ ।& ...

जातजातिको सङ्ख्या बढ्यो

नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुगेको छ । साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ ।राष्ट्रिय तथ्याङ्क कार् ...

कृषक तथा मजदुरलाई तालिम

धनकुटा । धनकुटामा स्थानीय चिया, अलैँची कृषक तथा मजदुरलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी आधारभूत तालिम दिइएको छ ।&nbs ...

पालिकाको सहयोगमा प्रहरीले बनायो ३८ लाखको सभाहल

इनरुवा । सुनसरी प्रहरीले स्थानीय तहको सहयोगमा कार्यालय हातामा ३८ लाख लागतको सभाहल निर्माण गरेको छ । उक्त सभाहलको उद्घाटन ...

जङ्गली च्याउ खाएर आमाछोराको मृत्यु

धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ ।सहिदभूमि गाउँपालिका–३ घर भई ...

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण

पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ । ...

वर्तमान सरकारले राष्ट्रघाती काम गरेको भन्दै धनकुटामा एमालेको विरोध

धनकुटा । वर्तमान सरकारले राष्ट्रघाती काम गरेको भन्दै नेकपा एमाले जिल्ला कमिटी धनकुटाको जनसङ्गठन समन्वय संयन्त्रले शुक्रवार&nb ...

मिटरब्याजी विरुद्ध थुप्रै उजुरी

मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध ...

पाकिस्तानद्वारा दुई सय भारतीय मछुवारा रिहा

पाकिस्तानले आज थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् ।  ...