धरान र उदयपुरबाट लागूऔषधसहित ६ जना पक्राउ
धरान । सुनसरी र उदयपुरबाट प्रहरीले शुक्रबार लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। सुनसरीको धरान उप-महानगरपालिका-१९ स्थित धनकु ...
दाउरा बेचेर गुजारा चलाउँदै आएकी ७५ बर्षिया बृद्धा नागरीकताबाट बन्चीत
पथरी ।भनिन्छ, पाखुरी दरा भए सबै आफ्ना, पाखुरी सुके सबै विराना । अहिले त्यस्तै अवस्थामा छिन फुलमाया लिम्बू । उमेरले ७५ कटि स ...
दमक गोल्डकपमा आर्मीको सानदार जित
शनिश्चरे ।यो समयका नेपालका अन्तरराष्ट्यिस्तरका चर्चित खेलाडी नवयुग श्रेष्ठको ह्या«िटकसँगै त्रिभूवन आर्मी क्लबले झापाको दम ...
जुटमिलमा गडबड गर्नेको हालत खराब हुनेछ मन्त्री -यादव
विराटनगर । ऐतिहासिक विराटनगर जुट मिलमा भएको अनियमितताबारे संघिय सरकारले छानविन गर्ने भएको छ । २ महिना संचालन भएर पुनः बन्द ...
प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम दिने
भद्रपुर/महिला तथा बालबालिका जागरण अभियान भद्रपुर ८ ले नगर क्षेत्रका उच्च मावि उत्रीर्ण ३० जना महिला पुरुषलाई प्रस्तावना तथा प ...
लागुऔषधसहित दुई युवक पक्राउ
भद्रपुर/लागुऔषधसहित दुइजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ का २३ बर्षीय अमित का ...
आर्मी क्याम्प अगाडी बम बिस्पोट
[caption id="attachment_63499" align="aligncenter" width="907"] साँकेतिक तस्विर[/caption] इटहरी/ सुनसरीको इटहरी स्थीत नेपाली ...
व्यवसायीको दादागिरी अन्त्य होस्
इटहरी/ सरकारले कानूनमार्फत नै सिण्डिकेट निषेध गरे पनि यातायात क्षेत्रमा भने सिण्डिकेट दादागिरी बढी रहेकाे छ । सरकारको निर्णय ...
भद्रपुरबाट डेढ लाख मूल्य बराबरको कपडा बरामद
भद्रपुर । प्रहरीले झापाको भद्रपुर नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको १ लाख ७० हजार मुल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । ...
बेलबारी नगरपालिकाद्धारा नगरको गतिविधि सार्वजानिक
बेलबारी । बेलबारी नगरपालिकाले नगरको गतिविधि र सुचनामा एक रुपता ल्याउन र नागरिक समक्ष सूचना पु¥याउन मासिक रुपमा संचारकर्मी संग ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved