Trending Tags

खाडी

    Showing ५१-६० of ६५५ items.
  • स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपाली नचाउने

    स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपाली युवायुवती नचाउने भएकी छन् । ‘सान मिगेल वेट फेष्ट २०१८’मा उनले बिभिन्न आकर्षक डिजे प्रस्तुति मार्फत नेपाली युवायुवती नचाउने भएकी हुन् । यहि शुक्रबार अर्थात २५ गतेबाट सुरु हुने ‘सान मिगेल वेट फेष्ट २०१८’ कार्यक्रम देशको १० प्रमुख शहरमा आयोजना हुनेछ । जसका लागि उनी बुधबार साँझ नेपाल आइपुगेकी छन् । यो उनको पहिलो नेपाल टुर हो । बिश्वका उत्कृष्ट डिजेहरु मध्य टप ५० भित्र डेक्सीलाई नेपाल भित्र्याउने काम मेड्ली इभेन्ट मिडिया प्रालीले गरेको हो । राष्ट्रिय तथा अन्टराष्ट्रिय प्रर्यटन प्रवद्धन गर्ने उदेश्य सहित आयोजना हुन लागेको ‘सान मिगेल वेट फेष्ट २०१८’मा नेपाल

    • प्रकाशित मितिः जेठ २५, २०७५
    • ५१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राेमान्टिक मुडमा मलिना र मनिष

    मित्रता, प्रेम, द्धन्द्ध र बिछोडको समिश्रण रहेको फिल्म तिमी हुन्छौँ जहाँ जहाँको पोस्टर आउट गरिएको छ । पोस्टरमा फिल्मका मुख्य पात्रहरु मलिना श्रेष्ठ र मनिष सुन्दर श्रेष्ठ रोमाण्टिक मुडमा देखिएका छन् भने स्वरुपपुरुष ढकाल र रबि गिरी पनि अटेका छन् । फिल्ममा मलिना , मनिषसंगै स्वरूप पुरुष ढकाल, गोपाल ढकाल (छन्दे) लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । केही समय अगाडी एउटा गीत रिलिज गरिसकेको यो फिल्म पुर्णतय लभस्टोरीमा आधारित छ । बि. एण्ड बि फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्मातामा मदन दवाडी, हरि प्रसाद अधिकारी र डाल चन्द्र दवाडी रहेका छन् । फिल्मका कार्यकारी निर्मातामा प्रकाश बास्को

    • प्रकाशित मितिः जेठ २४, २०७५
    • ५४३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किरात भूमि चलचित्र बन्ने

    विराटनगर । कोशी भिजन फिल्मस् प्रालीको ब्यानरमा नेपाली कथनक चलचित्र ‘किरात भुमि’ निमार्ण हुने भएको छ । किरात राज्यको कालखण्ड र त्यसमा भएको घटनाक्रमलाई उठान गर्न किरात भूमि चलचित्र निमार्ण हुन लागेको हो । चलचित्रमा किरात राज्यको साशन व्यवस्था किरात भुमिको धर्म संस्कृती, कलासाहित्य र नेपालको सिमानाका विषयलाई चित्रण गरिने बताइएको छ । कोशी भिजन प्रालिले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी चलचित्र निमार्ण शुभारम्भ गरेको थियो । समाजका ठुलावडाहरुले सानाहरुलाई एकआपसमा लडाएर कसरि फाइदा लिन्छन भन्ने विषयलाई चलचित्रमा समेटिएको चलचित्रका निर्देशक आकाश राईले वताए । उक्त चलचित्रमा आकाश राई, मिना मादेन

    • प्रकाशित मितिः जेठ २४, २०७५
    • ५४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • साम्राज्ञीलार्इ राेक्न सकेनन् अार्यनले

    प्रतिक्षित फिल्मको रुपमा लिईएको आर्यन सिग्देल र साम्राज्ञी स्टार कायराको बारेमा आर्यन सिग्देल निकै मौन छन् । आर्यन यही फिल्मबाट आफनो गुमेको स्टारडम फर्काउँने प्रयासमा छन् सोही कारण पनि उनले कायराको बारेमा बोलेका छैनन् भने फिल्मका फोटो वा कुनै पनि जानकारीहरु आउट गरेका छैनन् । तर कुनै न कुनै रुपबाट कायराका तस्बिर र जानकारीहरु बाहिरीरहेका छन् । कायराको बारेमा आर्यन ठस न मसको अवस्थामा छन् तर फिल्मकी नायिका साम्राज्ञी भने कायराको तस्बिर , साउण्डबिनाका भिडियोहरु पोस्ट गरिरहन्छिन् । सोही कारणले पनि कायराप्रतिको चासो सेलाएको भने छैन् । उता आर्यन मौन छन् तर सामाजिक सञ्जालमा निकै सक्रिय साम्राज्ञीले

    • प्रकाशित मितिः जेठ २३, २०७५
    • ५६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोर्ट निर्माणका लागि कन्सर्ट

    बेलबारी । मोरङको बेलबारीमा बास्केट वलको कोर्ट निर्माणका लागि आयोजित सांगीतिक सहयात्रा कार्यक्रम शनिवार साँझ सम्पन्न भएको छ । बेलबारी बास्केट वल क्लवद्धारा आयोजित सांगीतिक सहयात्रा कार्यक्रममा चर्चित पप गायक नितेशजंग कँवरले सांगीतिक प्रस्तुति संगै युवापुस्ताका संगीतप्रेमीहरुलाई नचाएका थिए । नेपाली लोकसंगीतलाई नयाँ पुस्ताको रुचिलाई जोडेर तयार पारेका गायक कुँवरले धेरै गीतहरु गाएका थिए । नेपाली पप संगीतमा चर्चामा आएका नितेशजंगले हाम्रो नेपाल बोलको देशभक्ती गीतबाट आफ्नो प्रस्तुति शुरुवात गरेका थिए । गायका नितेशले सिन्धुली गडी घुमेर आउँदा ...फिर्ती माया...लगायत आधा जर्दन बढी गीतहरुहरु गाउँदा युवादर

    • प्रकाशित मितिः जेठ २१, २०७५
    • १,४४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बाल गायक अशाेक दर्जीको घर निर्माणकाे लागी सहयाेग

    बिर्तामोड । गायनबाट सानै उमेरमा चर्चामा आएका दमकका असोक दर्जीको घर निमाणनार्थ झापा बिर्तामोडको ग्यालेक्सी फिटनेस र युवा ब्यवसायीहरुले ५१ हजार एकसय आर्थिक सहयोग प्रदान गरेका छन् । ‘मन विनाको धन ठूलो कि, धन विनाको मन’ को गीतसँगै चर्चामा रहेका संगीतकार टंक बुढाथोकी र गायक दर्जीलाई उनको घर निमाणका लागि ग्यालेक्सी फिटनेसमा कार्यक्रमको आयोजना गरी शनिवार सो रकम हस्तान्तरण गरिएको हो । अभियान नेतृत्वकर्ताहरु फिटनेस सञ्चालक चन्द्र राना लाफा, संन्दिप शेर्मा र युवा तथा व्यवसायीहरु प्रेम राजवंशी, रोहित गजमेर, भिम लिम्बु, चन्द्र लिङ्देन र प्रकाश चौधरीले संगितकार बुढाथोकी र गायक दर्जीलाई रकम हस्तान्तरण गरे

    • प्रकाशित मितिः जेठ १३, २०७५
    • ६१४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अनमाेल केसी र झरना थापाकी छाेरी सुहानाले राेमान्स गर्ने

    सुपरस्टार अनमोल केसी 'ए मेरो हजुर' को तेस्रो सिरिजमा अनुवन्धित भएका छन् । शनिवार निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले उनलाई साइन गरेका हुन् । यस फिल्मबाट झरनाकी छोरी सुहाना थापाले डेब्यू गर्दैछिन् ।

    • प्रकाशित मितिः जेठ १३, २०७५
    • १,५०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सेक्सी भन्ने धेरै छन्, गर्न त म मरिगए दिन्न : कला राई

    चलचित्र क्षेत्रमा नवप्रवेशी कलाकारको आगमन बढ्दो छ । त्यसमा पनि १६/१७ वर्ष पार नगर्दै नायिका हुने हुटहुटि धेरै नै छ । यस अघि केही म्यूजिक भिडियोमा अभिनय गरेकी कला राई हिरोइन हुने उद्देश्यले यतिबेला जोडतोडका साथ लागिपरेकी छिन् । ‘मुर्चुङ्गा’ नामक फिल्मबाट डेव्यू गरेकी कलासँग  गरेको रोमान्टिक कुराकानी : तपाई त कति व्यूटिफूल हुनुहुदोरहेछ ? नाई छैन । म जस्ता धेरै केटाले भनेका होलान् नी ? केटीहरुले चाही भन्छन् म केटा भइदिएको भए तलाई नी बिहे गर्थे भनेर । (हा..हा) अचेलका केटाले त बिहे भन्दा लभ मात्र गरौ भन्दा हुन् नी त ? अब प्रस्ताव धेरै नै गरेका छन् । तर मेरो तर्फबाट चाहि नो थ्याङ्क्यू भन्ने

    • प्रकाशित मितिः जेठ १२, २०७५
    • ६७९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राेमान्टिक मुडमा सलाेन र करिश्मा

    चलचित्र ‘बाबु कान्छा’ को पोष्टर रिलिज भएको छ । पुराना एवं पाका निर्देशक शोभित बस्नेतको निर्माण तथा निर्देशनमा तयार यो चलचित्र आगामी असार २९ गते अल नेपाल प्रदर्शनमा आउनेछ ।

    • प्रकाशित मितिः जेठ १२, २०७५
    • ५५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चलचित्र भैरेकाे पाेस्टर सार्वजनिक

    जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’का पोस्टर रिलीज भएका छन्। पोस्टरमा चलचित्रका प्रमूख कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बुद्दी तामाङ्ग, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मी राखिएको छ।

    • प्रकाशित मितिः जेठ १२, २०७५
    • ५८८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved