धरान / कोरोना भाइरसविरुद्धको औषधिको होडमा लागिरहेका ठूला शक्तिमध्ये बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता प्राप्त गरेको जनाएको छ । उसले कोरोना भाइरसविरुद्धको खोप विकासमा निकै ठूलो सफलता हात लागेको जनाएको हो । यो कुरा बीबीसीले उल्लेख गरेको छ । एक हजार ७७ जना मानिसमा गरिएको परीक्षणबाट ‘एण्टीबडी’ भनिने रोगसँग लड्ने क्षमताको विकास भएको पाइएको जनाएको छ । खोप सुरक्षित रहेको र यसले प्रतिरक्षा प्रणालीलाई थप बलियो पार्ने सङ्केत देखिएको बीबीसीले उल्लेख गरेको छ । मानिसहरूमा गरिएको परीक्षणमा खोपले श्वेत रक्तकोषसँग मिलेर कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमताको विकास भएको पाइएको व
धरान / भारतका सुपरस्टार अमिताभ बच्चन र उनको छोरा अभिषेकमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु दुवैजनालाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको इण्डिया टुडेले जनाएको छ । कोरोना भाइरसको परीक्षण गरेपछि अमिताभ बच्चनले मुम्बईको नानावटी अस्पतालबाट आफैंको तस्वीर ट्विटर मार्फत सार्वजनिक गरेका थिए । उनलाई शनिबार राति अस्पतालमा सारिएको थियो । ‘आज बेलुका मैले कोविड १९ को परीक्षण गरें । अस्पतालमा सारियो। परिवार र स्टाफको नतिजा पर्खाइमा छ । अन्तिम १० दिनमा मेरोनजिक हुनु हुनेहरुले सबै आफै जाँच गर्नुहोस् ।’ –उनले भनेका छन् । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ
एजेन्सी / तेज गतिमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बनेको छ। भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार बढ्दा धेरै संक्रमित हुने देशमा तेश्रो स्थानमाा आएको हो । हाल सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले दिएको आँकडा अनुसार त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या करिब ६ लाख ९८ हजार २२३ पुगेको छ। आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ सङ्क्रमित थपिएका थिए। सोमबार मध्ययन्नसम्म ३९७ जना नयाँ संक्रमित थपिएका छन् । भारतभरिमा कोरोनाभाइरस सङ्क्रमणका कार
ब्लाष्टखबर । रसियाकी एउटी नर्सलाई अस्पतालबाट निलम्बन गरेकाे छ । राजधानी मस्काे देखी सय माइल दक्षिण रहकाे तुलाकाे एक अस्पतालमा काम गर्ने ती नर्सलाई निलम्वित गर्नुपर्नेकरण भने अलि अनैठाे रहेकाे छ । काेराेना भाइरस संक्रमितहरूकाे उपचार भइरहकाे तुला रिजनल क्लिनक अस्पतालमा कार्यरत ती महिलाले भित्री वस्त्र लगाइ पारदर्शी पीपीई लगाएर अस्पताकाे पुरूष काेराेना संक्रमित विरामीहरू भएकाे ठाउमा गएपछि उनलाइ अस्पतालले निलम्वित गरेकाे त्यहाँकाे एक स्थानिय संञ्चार माध्यमा तुला प्रेसले उल्लेख गरेकाे छ । परिचय उल्लेख नगरिएकी ती २० वर्षय नर्षकाे उक्त तस्विर यतिबेला सामाजिक संञ्जालहरूमा भइरल बनिरहकाे छ । 
ब्लाष्टखबर । इथियोपियामा जनजातीहरूको अधिकारका लागि गीत गाउने गायकाे मृत्युकाे विषयमा भएको विवाद हिंसात्मक भडपमा कम्तीमा १६६ जनाको मृत्यु भएको प्रहरी स्रोतहरूले आइतबार जानकारी गराएका छन् । त्यँहाकाे लोकप्रिय गायक हाचालु हुन्देसाकाे अज्ञात व्यक्तिले गत सोमबार गोली हानी हत्या गरेपछि भएकाे अदिस अबाबा र ओरोमिया क्षेत्रमा रहेका आदिवासी जनजातीहरूले हुन्देसाको हत्यामा सम्लग्न व्यक्तिको खोजी गरी कानूनी कारबाहीका लागि आन्दोलनमार्फत् दवाव सिर्जना गर्दै आएका थिए । विरोधका कार्यक्रमले हिंसात्मक स्वरूप लिएको पछि अरोमिया क्षेत्रका प्रहरी उप–आयुक्त गिरमा गेलमले झडपमा कम्तीमा १५६ सर्वसाधारण र ११
ब्लाष्टखबर । गलवान क्षेत्रमा भरातीय र चीनीया सैनिक विच भएकाे झडपमा भएका घाइतेलाई भारतिय प्रधानमन्त्री नरेन्द्र माेदिले भेटेकाे भनि सार्वजनिक भएका तस्विर तथा भिडियाेहरू विवामा तानिएका छन् । भारतीय जनता पार्टी (विजेपी) शुक्रबार मोदी लद्दाखको भ्रमण गरी गल्भान उपत्यकामा घाइते सैनिकहरूलाई भेट्न अस्पताल गएकाे भन्दै सामाजिक संञ्जालमा साझा गरेकाे उक्त तस्बिरमा अस्पताल वार्ड र घाइतेहरू असामान्य देखिएपछि सामाजिक संञ्जालमा माेदिकाे आलाेचना भएकाे हाे । सामाजिक संञ्जाल प्रयाेग कर्ताहरूले कन्फरेन्स रूममा नक्कली घाइतेहरू तयार पारर भिडियाे खिचेर संञ्चार माध्यमहरू
धरान । दुई पटकसम्म ओलम्पियन बनेका चिनियाँ ब्याडमिन्टन खेलाडी लिन डानले व्यवसायिक खेल जीवनबाट सन्यास लिएका छन् । उनले ३६ वर्षको उमेरमा व्यवसायिक खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले बेइजिङमा २००८ मा सम्पन्न खेलमा स्वर्ण पदक जितेका थिए भने बेलायतमा सन् २०१२ मा सम्पन्न खेलमा पनि स्वर्ण पदक नै हात पारेका थिए । उनले व्यवसायिक खेल जीवनबाट सन्यास लिएको घोषणा शनिबार गरेका छन् । जापानको टोकियोमा सन् २०२० मा सुरु हुन लागेको ओलम्पिक्समा सहभागी हुने लक्ष्यका साथ तयारी गरिरहेका लिन कोरोना महामारीका कारण खेल हुन नसकेपछि अबका खेलमा सहभागी नहुने घोषणा गरेका हुन् । कोेरोना महामारीका कारण विश्वभर
ब्लाष्टखबर । अमेरिकाले चिनले हङकङकाे लागी जारी गरेकाे राष्ट्रिय सुरक्षा कानूनको विरोधमा चीनलाई प्रतिवन्ध लगाउने गरी सदनमा एक विध्येक पारित गरेकाे छ । चिनले हङकङमा आतङ्कबाद गतिविधीमा संलग्न मानिसहरूलाई कारवाहि गर्ने गरी विवादित कानुन जारी गरेकाे छ । जसले हङकङमा चीन विराेधी गतिविधिलाई दवाउनका लागी कानुन प्रयाेग हुने आशंका गरिएकाे छ । अमेरिकी विधेयक अन्तर्गत हङकङमा प्रदर्शनकारी, स्वायत्तता र त्यहाका नागरिकहरूकाे स्वतन्त्रतालाई कमजोर पार्न खोज्ने प्रहरी अधिकारीहरु लगायतका अन्य समुहलाइ प्रतिवन्ध लगाइनेछ। साथै, नयाँ सुरक्षा कानून लागू गर्ने चिनियाँ कम्युनिष्ट पार्टीका अ
बीबीसी / संयुक्त राष्ट्रसङ्घको गाडी प्रयोग गरेर यौन सम्पर्क गदैं गरेको समाचार सार्वजनिक भएको छ । इजरेलमा कार्यालयको गाडीभित्र यौनिक गतिविधि गरेको आरोपमा आफ्ना दुई कर्मचारीलाई संघले निलम्बन समेत गरेको छ। तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित गाडीभित्र ती दुई जनाको यौन क्रियाकलाप खिचिएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक यौन गतिविधी गदैं आएको भिडिओमा देखिएको समाचार एजेन्सीहरुले जनाएका छन् । अठार सेकेन्ड लामो भिडिओ गत महिना सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएपछि राष्ट्रसङ्घले त्यसबारे अनुसन्धान गर्न दवाव परेको थियो ।
ब्लाष्टखबर । भारतकाे कानपुरमा अपराधिक गिराेह र प्रहरीकाे झडप हुदाँ ८ प्रहरीकाे मृत्यु भएकाे छ भने ४ घाइते भएका छन् । लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरी टाेलीलाई संगदुवे र उनकै समूहकाे कानपुरको शिवराजपुर क्षेत्रमा गय राति १ बजे मुठभेड भएको थियो। अपराधिक गिराेहले प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएको बताइएको छ । घटना भएकाे ठाउँदेखि केही टाढामा अर्काे मुठभेडले प्रहरीले तीन अपराधीलाई मारेको भारतिय सञ्चार माध्यमले जनाएकाे छ । मारिएकाहरू दुवे समुहकै रहेकाे भएपनि दुवेलाई भने प्रहरीले पक्रन नसकेकाे बताइएकाे छ । मुख्यमन्त्री योगी आदित्यनाथले आक्रमणकारीहरुव
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved