लसुन

    Showing १-३ of items.
  • भेडेटार फुड फेस्टिभलमा दुई करोडको व्यापार

    धरान  / होटल एसोसिएसन भेडेटारको आयोजनामा भएको तीन दिने फुड फेस्टिभल विहिबार समापन गरिएको छ । होटल एसोसिएसन भेडेटारले भेडेटारमा चिसो मौसममासमेत पर्यटक भित्र्याउन र विशेष गरी अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि विगत ८ वर्ष देखि निरन्तर फुड फेस्टिभल संचालन गदैं आएको छ । मेलामा दुई करोडको हाराहारीमा व्यापार भएको एसोसिएसनका अध्यक्ष रुम्दालीले बताए । फुड फेस्टिभलको आकर्षणको रुपमा रहेको हेली टुर फन् फ्लाईटमा करीब दुई सय पचाँस पर्यटकले भेडेटार घुमेका थिए । फुड फेस्टिभलमा राखिएको फोटो प्रदर्शनीमा करीब दुई दर्जन फोटो बिक्री भएको नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ

    • प्रकाशित मितिः पुष १७, २०७६
    • १,०१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पर्यटन प्रवर्दनका लागि अन्तक्रिया

    बिर्तामोड । अर्जुनधारा नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि बिहीबार स्थानीय संघ संस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग अन्तक्रिया गरेको छ । शनिश्चरेको सामुदायिक भवनमा आयोजित कार्यक्रममा उपस्थित स्थानीय संघ संस्थाका प्रतिनिधिले नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै नेकपाका नगर अध्यक्ष प्रेमसागर सापकोटाले नगरपालिकाले प्रवेशद्धारमा नगरमा रहेका पर्यटकीय स्थलको दुरी सहितको नक्सा राख्नुपर्ने बताए । प्रदेशसभा सदस्य बिर्ख प्रधानले पर्यटनको अथाह सम्भावना हुँदा हुँदैपनि प्रचारमा कमी रहेको हुनाले यसको तिब्र प्रचार प्रसार

    • प्रकाशित मितिः पुष १७, २०७६
    • २२२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यसरी गरौं लसुन खेती

    परिचयः नेपालमा उत्पादन गरिने विभिन्न मसाला बालीहरूमध्ये हिउँदमा खेती गरिने लसुन एक महत्वपूर्ण तुषारो सहने नगदे बाली हो । धान काटिसकेपछि जग्गालाई विल्कुलै खनजोत नगरी धान काटेको गाँजको ठुटामा लसुनको केस्रा रोपी छापोलगाई लसुन उत्पादन गरिने प्रविधिलाई शून्य खनजोत लसुन खेती भनिन्छ । जमीनमूनि फलेको लसुनको भागलाई नेपालीमा गानो, मैथिलीमा झावा र भोजपुरीमा ढेरी तथा छ्ट्याईएको एउटा भागलाई नेपालीमा पोटी वा केस्रा, मैथिली र भोजपुरीमा दाना भनिन्छ ।नेपालमा जलवायु परिवर्तनका नकरात्मक प्रभावले धान काटी सके पछी सिंचाईको अभावमा कतिपय खेतबाँझै रहने गरेको पाईन्छ । यसरी बर्षा मौसमको उत्तरार्धमा कम पानी पर्नाले र

    • प्रकाशित मितिः पुष ३, २०७६
    • ४०९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved