काेराेना टेष्ट

    Showing १-१ of item.
  • आइतबारदेखि धरानमै कोरोना टेष्ट हुने भो, यसरी गरिन्छ टेष्ट

    धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलीदेखि कोरोनाको टेष्ट शुरु हुने भएको छ । कोरोना टेष्टका लागि माइक्रोवाइलोजी विभागमा सबै तयारी गरिए पनि केही रिएजेन्ट, किटलगायतका सामान काठमाडौमा छुटेकाले ढिलाई भएको प्रतिष्ठानका कार्यवहाक उपकुलपति प्राडा गुरुप्रसाद खनालले जानकारी दिए । ‘हामी तयारी अवस्थामा थियौ । तर मन्त्रालयबाट आउने सामानमा केही छुटेकाले हिजाे आइसकेको छ । अव भोलीदेखि कोरोनाका आशंका लागेका  व्यक्तिकोहरुको थ्रोट स्वाब यही परीक्षण गछौं ।’–कार्यवहाक उपकुलपति खनालले भने ।यस अघि प्रदेश १ का सबै कयरेन्टायनमा बस्नेहरुको थ्रोट स्वाब काठमाडौको टे

    • प्रकाशित मितिः चैत्र १५, २०७६
    • ९४८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved