आगलागी

    Showing १-३ of items.
  • सुनसरीमा भीषण आगलागी, आगो नियन्त्रणबाहिर

    भण्टावारि । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ३ पश्चिम् कुसाहामा भीषण आगलागी भएको छ । स्थानीय प्रत्यक्षदर्शी इरफान अन्सारीका अनुसार अहिले साझ ६ बजे खाना पकाउने ग्यास सिलेन्डरबाट आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएको छ भने आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । अन्य घरहरूमा आगाे फैलिरहेकाे स्थानीयले बताएका छन्र । इटहरी इनरूवाबाट दमकल पठाइएकाे बताइएकाे छ ।  यसबारे थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः चैत्र १७, २०७६
    • ५,९४२ पटक पढिएको
    • मिकाइल आलम
  • झापाको ५९ .७५ हेक्टर वन क्षेत्र आगलागीबाट सखाप

    भद्रपुर । झापामा ५९ दशमलव ७५ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । चालू आर्थिक वर्षको मङ्सिरदेखि चैत मसान्तसम्ममा भएको वन डढेलोबाट यस्तो तथ्याङ् आएको हो । जिल्लामा ५९ ओटा सामुदायिक वन रहेका छन् । आगलागीबाट मेचीनगर, भद्रपुर नगरपालिका, हल्दीबारी र कचनकवल गाउँपालिकाका भित्र रहेका नौओटा सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय झापाको तथ्याङ्मा उल्लेख छ । आगलागीबाट सवैभन्दा बढी भद्रपुर नगरपालिका अन्र्तगत रहेको कमलधाप रामपोखरी सामुदायिक वनमा देखिएको छ । उक्त वनमा ३५ हेक्टरमा वन डढेलो लागेको थियो भने सोही नगरको दशरथपुर वनमा ० दशमलव २५ हेक्टरमा सवैभन्दा कम आगलागी भएको तथ्याङ्ले देखाएको छ । त्यसैगरि

    • प्रकाशित मितिः बैशाख ३, २०७६
    • ४९७ पटक पढिएको
    • उत्तम नेपाल
  • आगलागी र यसबाट बच्ने उपाय

    शहरी तथा ग्रामीण क्षेत्रहरूमा आगलागीका कारण हामीले जन–धनको क्षति व्यहोरिरहेका छौं विगतका वर्षहरूझैं यो सुख्खायामको शुरुवातसँगै धरानमा केही आगलागीका दुर्घटना भइसकेका छन् । धरानमा नयाँ बजार (गीता मन्दिरदेखि माथि), पुरानो बजार (लाखे फोटोकपी), सब्जी मण्डी (मासु दोकान) क्षेत्रमा आगलागी भई ठूलो मात्रामा नोक्सानी भएको बारेमा त सबै अवगत नै छन् । आगो बारे जान्ने तथा केही सुरक्षा सतर्कता अपनाउने हो भने हामी आगलागीबाट हुन सक्ने धन–जनको क्षतिलाई रोक्ने तथा कम गराउन सक्छौँ ।   धरान उपमहानगरपालिका वारुण यन्त्र शाखाका अनुसार धरान महानगरपालिका भित्रमा ०७० सालमा– ३९, ०७१ सालमा– ३

    • प्रकाशित मितिः चैत्र १२, २०७५
    • १,३४३ पटक पढिएको
    • गगन नेपाली

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved