सुनसरीको इनरुवा नगरपालिका–४ स्थित मकैबालीमा दुई दिन अघिको हावाहुरी तथा असिनाले पुर्याएको क्षति। डेढ लाख रुपियाँ लगानी गरेर दुई बिघा जमिनमा लगाएको मकै असिना र हावाहुरीले क्षति गरिदिएको किसान दिनानाथ पण्डितको भनाइ छ।
तस्बिरः रासस