विजयपुर । संखुवासभामा एमालेका अर्जुन कुमार कार्कीले अग्रता कायम राखेका छन्।
कार्कीले ७ हजार १८३ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी मिङमा शेर्पाले ६ हजार ७३५ मत पाएकी छन्। नेपाली काँग्रेसका दिपन कुमार श्रेष्ठले ४ हजार ४१३ मत पाएका छन्।






























