विजयपुर। एमाले अध्यक्ष केपी ओलीले बालेन्द्र शाहलाई शुभकामना दिएका छन्।
ओलीले फेसबुकमार्फत शुभकामना दिँदै, `विजयको लागि तपाईंलाई बधाई! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना!´ भनेका छन्।

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved