विजयपुर । प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित भएका छन् ।
झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीाई फराकिलो अन्तरले पराजित गर्दै शाह निर्वाचित भएका हुन् । बालेन्द्रले कुल ६८ हजार ३४८ मत प्राप्त गरे । अध्यक्ष ओलीले १८ हजार ७३४ मत प्राप्त गरे ।































