विजयपुर । मोरङ क्षेत्र नं. ३ मा श्रम संस्कृति पार्टीका अमिर मगरले अग्रता लिएका छन् ।
प्रारम्भिक परिणाम अनुसार मोरङको १ मा रास्वपाका यज्ञमणि न्यौपाने, क्षेत्र नम्बर २ मा रास्वपाकै कृष्ण कार्की, मोरङ ४ मा रास्वपाकै सन्तोष राजवंशी र मोरङ ५ मा रास्वपाकी आशा झा अग्रस्थानमा छन् । यस्तै, मोरङको ६ को मतपरिणाम आउन बाँकी छ ।































