विजयपुर । झापा क्षेत्र नं. ५ को प्रारम्भिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन्द्र शाह (बालेन)ले १ हजार ९२ मतले अग्रता लिएका छन् ।


निर्वाचन अधिकृतको कार्यालयका अनुसार २ हजार ३ सय ३ मत गणना हुँदा शाहले १ हजार ४ सय ७६ मत प्राप्त गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन् ।