विजयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रता लिएको छ । 

हालसम्म सार्वजनिक भएको परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी १९ क्षेत्रमा अग्रता लिएको हो । नेपाली कांग्रेस ३ क्षेत्रमा अग्रता लिएको छ भने नकपा (एमाले) २ क्षेत्रमा अग्रता लिएको छ ।