विजयपुर । सुनसरी क्षेत्र नं. १ को मतगणना ९ बजेपछि सुरु हुने भएको छ ।

सुनसरी क्षेत्र नं. १ निर्वाचन कार्यालयका अनुसार ९ बजे सर्वदलीय बैठक बस्नेछ । त्यसपश्चात मतगणना सुरु हुनेछ ।