विजयपुर। सुनसरीमा हालसम्म ५० प्रतिशत मत खसेको छ।

निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलका अनुसार ५० प्रतिशतभन्दा माथि मत खसेको छ। उनले भने, '७ बजेसम्म कति खस्यो थाहा हुन्छ।' सुनसरीमा ४ वटा निर्वाचन क्षेत्र छन्।