श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कात्तिक २३ गते बिहीबार, ९ नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर । कार्तिक कृष्णपक्षको एकादशी तिथि १०ः५५ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र उत्तरफाल्गुनी २२ः०८ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः१९ बजे र सूर्यास्त ०५ः१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश चिताएको काममा अलमल हुनेछ। कामको मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हल्लाको पछि लाग्दा दुःख पाइनेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउलान्।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य–चिन्ताले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा आंशिक फाइदा हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महŒवाकाङ्क्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पु¥याउन सक्छन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ । फाइदा उठाउन केही सङ्घर्ष गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेलैमा होस नपु¥याउँदा केही चुनौती आउलान्। दाजुभाइमा असमझदारी बढ्न सक्छ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा राम्रै लाभ हुनेछ भने चिताएको काममा आंशिक सफलता पाइनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ।