नेपाली काँग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।


मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले उनकै निवास गल्फुटारबाट पक्राउ गरेको हो।

पक्राउ परेका सांसद शर्मालाई के अभियोगमा पक्राउ गरिएको भन्ने खुलेको छैन तथापि नक्कली सर्टिफिकेट प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । 

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ (blastkhabar.com)