सुनसरीको रामधुनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमका लागि ७१  करोड १४  लाख ८२  हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

रामधुनी नगरपालिकाको १२ औं नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम शुक्रवार प्रस्तुत गर्दै उपप्रमुख तारा थापाले आर्थिक विकासतर्फ ६ करोड ८१ लाख, सामाजिक विकासतर्फ २७ करोड १८ लाख ८९ हजार, श्वास्थिय विकास तर्फ ३ करोड ३२ लाख टछ हजार, शहरी विकास खानेपानी योजनाहरु अन्तर्गत ८४ लाख, लैंग्गिक समानता तथा सामाजिक समावेशीकरन अन्तरगत २ करोड ५५ लाख ६६ हजार बिनियोजन गरेको उउ मेयर थापाले बताइन । 

पूर्वाधार विकास तर्फ २५ करोड १० लाख ९ हजार, वन वातावरण तथा विपत् व्यवस्थापनतर्फ १ करोड ४४ लाख ८० हजार, शुशासन तथा सस्थागत विकासतर्फ १८ करोड ६१ लाख ४३ हजार, पशुपंक्षी विकासतर्फ ७६ लाख ५० हजार, पर्यताना विकासतर्फ ८१ लाख ८ हजार,गरिवी निवारण तथा उधम विकासतर्फ १ करोड ९१ लाख ३० हजार,  पूर्वाधार विकासतर्फ २५ करोड १०  लाख ९ हजार, ७१  करोड १४  लाख ८२  हजार  बराबरको बजेट ल्याएको  बताइन् ।

चालू आर्थिक वर्ष २०७८/०७९  मा नगरपालिकाको बजेट ७६ करोड ८८ लाख ४  हजार रहेको थियो । आगामी आर्थिक वर्षका लागि ८ करोड २१ लाख २१ हजार बजेट बढी ल्याएको छ ।

ल्याएको अनुमानित बजेट खर्च व्यहोर्ने स्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ४ करोड ५१ लाख,  योजनामा जनसहभागिताबाट २ करोड ३४ हजार, सघिय सरकारबाट १६ करोड ९२ लाख, सघिय सर्शत अनुदान २२ करोड ८५ लाख भने पुजीगत ४ करोड ६६ लाख,  राजस्व बाँडफाँडतर्फ सङ्घबाट ११  करोड ३१ लाख २१ हजार, प्रदेस सरकार सामानिकरण अनुदान ९४ लाख ७५ हजार, आ व २०७८/०७९ को बैंक मौजदात १ करोड ५० लाख  र प्रदेस अनुदान गरि जम्मा ७१ करोड ८२ हजार भने व्यय तर्फ प्रशासनिक तथा संचालन खर्च १६ करोड ७० लाख,  कार्यक्रम तथा योजना खर्च चालु पुजी ५४ लाख ४४ लाख ८२ हजार  रहेको १२ औ नगर सभामा रामधनी नगरपालिकाकी उप मेयर थापाले प्रस्तुत गरेकी हुन्न ।