विजयपुर । लुम्फुङ्वा वंशावलीको दोस्रो संसरण लोकार्पण भएको छ । शनिबार धरान १५ स्थित चुम्लुङ हिमको हलमा लोकार्पण भएको हो ।

लुम्फुङ्वा कल्याणकारी संस्थाका अध्यक्ष पूर्णबहादुर लुम्फुङ्वाहरू  पहाड, मधेश, इलाम र काडमाण्डौ उपत्यकामा गरी ३९७ घरधुरी रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि प्रेम येक्तेनले वंशावली लुम्फुङ्वा लोकार्पण महत्वपुर्ण भएको बताए । कार्यक्रममा डा. कमल तिगेलाले नेपालमा वर्तमान कानूनी व्यवस्था अनुसार लुम्फुङ्वाहरूको पुख्र्यौली भूमि, माछा मार्ने, जगरबगर संस्थागत रुपमा प्राप्त गरी संरक्षण गर्ने कानुनी आधार भएको बताए ।

लुङ्फुवा वंशावली दोस्रो संस्करणको लेखन र सम्पादन नरबहादुर लुम्फुङ्वाले गरेका थिए । कार्यक्रममा पहिलो संस्करणका मुख्य लेखक लालबहादुर लुम्फुङ्वा, । दोस्रो संस्करण  प्रकाशन समितिका संयोजक राज्य प्रासद लुम्फुङ्वा, शेरबहादुर हुक्पा चोङबाङ, नरेन्द्र फागो चोङबाङलगायतको उपस्थित रहेका थिए ।

limbu

moteb


lim-b