सुनसरीको हरिनगरा गाउँपालिका(३ की निलम कुमारी रामकी १ बर्षीया छोरी सुस्मिता कुमारी रामको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
सुस्मितालाई सोमबार दिउँसो २ बजेको समयमा घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अबस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
कार्यालयका अनुसार घटना सम्बन्धमा थप अनुसान्धान भईरहेको छ ।