इन्द्रपुर नेवाःपुच सुन्दरहरैचा विराटचाैकले  साेमबार सुन्दरहरैचा नगरपालिका १० मा  निकालिएको गाईजात्रामा लाखे नाच्दै । विशेष गरी नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा पर्व विभिन्न कार्यक्रम गरेर  मनाउने गरिन्छ ।

तस्बिर : अनिल श्रेष्ठ 
IMG_20210823_131040

IMG_20210823_131106

IMG_20210823_131138 (1)

239144334_147537474166812_5036901724499198121_n

239546025_643156209996809_4487305969069148721_n