किशाेरी करणी गरेकाे आराेपमा सुनसरीकाे हरिनगर गाउँपालिका ६ का २२ वर्षीय शम्सेर अन्सारी पक्राउ परेका छन् ।

 १३ वर्षीय किशाेरीलाई जबरजस्ती करणी गरेको  भन्ने सुचनाका आधारमा प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरी टाेलीले अन्सारीलाई पक्राउ गरेकाे जनाएकाे छ । घटनाकाे विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ   ।