ब्लाष्टखबर । केहि दिन यता बढेकाे सुनकाे मुल्य बिहिबार भने घटेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार बिहीबार सुनको भाउ तोलामा ५०० ले घटेर छापावाल सुनकाे  मुल्य ८९ हजार ३००  मा कारेबार हुने गरी मुल्य निर्धारण भएकाे छ भने, सोही परिमाणको तेजावी सुन आज ८८ हजार ८५० रुपैयाँमा कारोबार भएकाे छ ।  

यसअघि एक हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।