ब्लाष्टखबर । ६ वर्षीय बालिकालाई जवर्जस्ती करणी गरेकाे आराेपमा   स्याङ्जामा ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ ।

बाख्रा गाेठालाे गएकी बालिकालाई करणी गरेको आरोपमा  चापाकोट नगरपालिकका–२ का कुमाललाई  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

पीडित बालिकाका आफन्तले प्रहरीलाई खबर गरेपछि  घटनाबारे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।