ब्लाष्टखबर । नेपाली बजारमा शुकेबानर सुनकाे भाउमा गिरावट आएकाे छ ।
बिहिबार ताेलामा ९१ हजार ५ सयले काराेबार भएकाे सुनकाे मुल्य शुक्रबारकालागी भने ९० हजार ९ सय काराेबार मुल्य निर्धारण गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।
शुक्रबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँमा किनबेच हुँदैछ।