ब्लाष्टखबर । झापामा महिलामाथी करणी गरेकाे अभियाेमा  मेचीनगर नगरपालिका–१ बस्ने २९ वर्षीय सुमन घिमिरे पक्राउ परेका छन् ।

आइतबार दिउँसो २७ वर्षीय महिलालाई घिमिरेले करणी गरेको भन्ने  सुचनाका आधारमा बुधबार  प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।