ब्लाष्टखबर । अर्काे सुचना नआउनजेलका लागी प्रदेश १ काे प्रदेश सभाकाे साताैं तथा हिउँदे अधिवेशन स्थगित भएकाे छ ।
आज दिउसाे २ बजेबाट प्रदेश सभा विराटनगरमा सुरू भएकाे अधिवेशन पहिलाे बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले बैठक अव्हानका लागी प्रदेश प्रमुख साेमनाथ अधिकारीले पठाएकाे पत्र पढेपछि अर्काे सुचना नभएसम्मकालागी स्थगित भएकाे घाेषणा गरेका छन् ।
लगभग ३ मिनेट चलेकाे सदनले अर्काे संसदको अर्को बैठक कहिले बस्ने भन्ने पनि टुंगो नलगाई स्थगित भएकाे छ ।