विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड –मधव समुहको प्रदेश  संसदीय दलको बैठक  विराटनगरमा सुरु भएको छ । दलको बैठक विराटनगरस्थित होटल एसियाटिकमा सुरु भएको हो ।

सुरु भएको बैठकमा ३२ जना प्रदेश ससदको उपस्थित रहेको छ । नेकपा ओली समूह दलको बैठक भने भोलि बस्दैछ । प्रदेश–१ को प्रदेशसभा बैठक बुधबारबाट सुरु हुँदै छ ।

उपस्थित र अनुपस्थित सांसदहरू