ब्लाष्टखबर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माघ ११ गते विवाह गर्ने भएका छन् । ५० वर्षीय राईकाे काठमाडाैं विवाह हुने बताइएपनि बेहुली काे हुन्, भन्ने खुलाएका छैनन् । अनलाइन खबरले भने परिवार स्राेतलाइ उद्ध्रित अन्तरजातिय विवाह हुने बताएकाे छ ।
राईले विवाहकाे मिति तय भईसकाे बताएपनि विवाह अघि बेहुलीकाे नाम उल्लेख गर्न भने चाहेका छैनन् ।