ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७९० जना संक्रमित थपिएका छन् । याेसंगै कुल संक्रमितको संख्या एक लाख ३६ हजार  ३६ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि पछिल्लो २४ घण्टामा २ हजार ३३५ जना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेकाे संख्या ९४ हजार ५०१ पुगेकाे छ । 

साेमबार थप १८ जनाको ज्यान गएको छ । ज्यान जानेको संख्या ७५७ रहेको छ ।