धरान/ स्मार्ट फोन कम्पनी भिभोले तीनवटा नयाँ सिरिज बजारमा भित्र्याएको छ ।

भिभोले भी, एस र वाई सिरिज भित्र्याएको हो । भिभो ३० भन्दा बढी बजारहरूमा पुगिसकेको छ ।

हाई–फाई क्वालिटी अडियो चिपसहितको सबैभन्दा पातलो स्मार्ट फोन बनाउन सफल भएको छ ।

यी तीन सिरिजमा अत्याधुनिक फोटोग्राफी भी १५ प्रो र भी १७ प्रो मार्च २०१९ र सेप्टेम्बर २०१९ मा भित्र्याएको थियो ।