ब्लाष्टखबर । केहि दिन यता  दैनिक  नया रेकर्ड राख्दै अाएकाे सुनकाे मुल्य प्रतिताेला एक लाख नजिक पुगेकाे छ । 

मंगलबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ३ सयले बढेर बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ । सुनकाे मुल्य बढेपनि चादिकाे मुल्यमा भने २० रुपैयाँले घटेर एक हजार २ सय २५ मा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।