ब्लाष्टखबर । नेपाली बजारमा सुनको मूल्य  घटेको छ । छापावाल सुनको मूल्य सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

यसैगरी तेजाबी सुनको मूल्य ८९ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने हिजोकै मूल्य ९४० रुपैयाँमा यथावत् छ ।