ब्लाष्टखबर । विराटनगर महानगरपालिका १७  कि एक महिला २ लाख भारतीय रूपैया सहित पक्राउ परेकी छिन् ।

५०० दरको नोट ४०० थान गरी जम्मा २,००,०००।(दुई लाख) भारतीय रुपैयाँ सहित २५ बर्षीया कोरेसा खातुनलाई जिल्ला प्रहरी कार्यलय माेरङबाट खटिएकाे प्रहरी टाेलीले महानगरपालिका-१५ रानीबाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ । 

भारतिय रुपैयाँ सहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।